दफा ३६
बढी समय काम गरे बापत पाउने सुविधा
व्यवस्थापकले श्रमजीवी पत्रकारलाई कार्यालय
समय बाहेक बढी समय सञ्चार प्रतिष्ठानको काममा लगाएमा त्यसरी बढी समय काममा
लगाए बापत निजले पाउने एक दिनको पारिश्रमिकको रकमलाई दामासाहीले हिसाब गरी
जति समय बढी काम लगाइएको छ सोही आधारमा थप सुविधा दिनुपर्नेछ ।